काठमाडौ २ असार । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारमा रहेका र सरकार बाहिर रहेका कम्युनिष्ट दलबीच कार्यगत एकता असार ४ गते हुने बताएका छन्। आज एक कार्यक्रममा बोल्दै उनले भने असार १ गते घोषणा गर्ने भनिएको समाजवादी मोर्चा प्राविधिक कारणले केही दिन ढिला हुन पुगेको बताए । उनले यस विषयमा…