काठमाडौं, ४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, दुर्गममा कर्मचारी बस्न नचाहने प्रवृतिप्रति आफू गम्भीर रहेको बताएका छन् । कर्णाली प्रदेश स्थापना तथा शहीद दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीय सरकारले पनि त्यस विषयमा ध्यान दिन नसकेको भन्दै अब यो समस्या समाधानका लागि आफूले ठोस पहल गर्ने बताए ।उनले भने ‘संघीय सरकारले पनि पर्याप्त ध्यान…