कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको अवस्था हेर्दा आँसु आउने र दिक्क लाग्ने गरेको बताएका छन् । नयाँ बानेश्वरस्थित वरिष्ठ अधिवक्ता श्रीहरी अर्यालको निवासमा बुद्धिजीवीहरूसँगको छलफलमा उनले देश असाध्यै अप्ठ्यारो अवस्थामा परेको बताएका हुन् । कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करीको अखडा बनिसकेकाले अन्तर्राष्ट्रिय समुदाय सामु नेपालको साख गिरेको बताए ।‘नत हामी ठिक भयौँ, न काम गर्ने…