सेवा प्रवाहमा सबै तहका कर्मचारीको समान दायित्व : मन्त्री शर्मा

काठमाडौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सबै तहका कर्मचारीले राज्य सञ्चालनमा समान दायित्व महसुस गरेर सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताएका छिन् । प्युठानको सदरमुकाम खलंगामा आयोजित सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरुसँगको भेटघाटमा मन्त्री शर्माले सुशासनको सवालमा एउटा निकायले मात्र राम्रो काम गरेर नहुने भन्दै गम्भीर बन्न सबैलाई निर्देशन दिइन् ।‘सुशासन प्रधानमनन्त्री र…