प्रचण्डले गरे पशुपतिनाथको दर्शन,धार्मिक लगाव बढ्दै

जेष्ठ २७,काठमाडौं स् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथको दर्शन गरेका छन् । उनले शान्तिप्रक्रियामा आएपछि पहिलो पटक पशुपतिनाथको दर्शन गरेका हुन् । प्रधानमन्त्रीको साथमा करिव आधा दर्जन मन्त्री पनि पशुपतिनाथ पुगेका थिए । परराष्ट्र मन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाश शरण महत, पर्यटन मन्त्री सुदन किराँती, उद्योगमन्त्री रमेश रिजाल, उर्जामन्त्री शक्ति बस्नेत पनि पशुपतिनाथ पुगेका हुन्…