जेठ २६,काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बिहान ११ बजे बस्दै छ । । आजको बैठकमा पनि आर्थिक वर्ष २०८०र०८१ को राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट०माथिको छलफल जारी रहनेछ । आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन–२०७९ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।