सुन प्रकरणमा उच्चस्तरीय छानविन आयोग जरुरि नभएको गठबन्धन बैठकको निष्कर्ष

काठमाडौं । सत्तारुढ गठवन्धनका शीर्ष नेताहरुको बैठकले, सुन प्रकरणमा उच्चस्तरीय छानबिन आयोगको माग छानबिन प्रक्रियालाई अबरोध गर्ने प्रयास स्वरुप आएको निष्कर्ष निकालेको छ । बालुवाटारमा बसेको, गठबन्धन दलको बैठकपछि एकीकृत समाजवादीको उपाध्यक्ष राजेन्द्र पाण्डेले भने ‘वास्तवमा भन्ने हो यस्तो अवस्थामा उच्च स्तरीय आयोगको माग्नु भनेको चै यो भइरहेको छानबिनलाई अवरोध गर्नु हो । र यो…