सुदूरपश्चिममा नँया तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

काठमाडौं, ६ जेठ । सुदूरपश्चिम प्रदेश सरकार विस्तार भएको छ। प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन्। उनले कांग्रेसबाट पृथ्वीबहादुर सिंह, माओवादी केन्द्रबाट झपटबहादुर साउद र रमेश धामीलाई मन्त्री नियुक्त गरेका छन्। यस्तै, राज्यमन्त्रीमा माओवादी केन्द्रकै गितादेवी माललाई नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीहरुलाई आजै प्रदेश प्रमुख देवराज जोशीले पद…