संसद् भवन जादा तामझाम नगर्न राष्ट्रपति पौडेलको निर्देशन

काठमाडौं,५ जेठ । संघीय संसदअन्तर्गतको दुबै सदनको संयुक्त बैठक आज बस्दैछ । आजको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पौडेल आज संसद भवन जाँदै छन् । उनी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न जान लागेका हुन् ।राष्ट्रपति पौडेल संसद भवन जाँदा आज कुनैपनि तामझाम नगरिने भएको छ । पौडेलले आफु…