पुल बनाउन माग गर्दै सांसदनै अनसन बस्नुपर्ने परिस्थिति बन्नु लज्जाजनक : सांसद गौतम

काठमाडौं । कांग्रेस सांसद प्रतिमा गौतमले आमरण अनसनमा बसेका सांसद सञ्जय गौतमका माग तत्काल पूरा गर्न पनि सरकारलाइ आग्रह गरेकि छन् । सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै गौतमले आमरण अनसनमा बसेका सांसद सञ्जय गौतमका माग तत्काल पूरा गर्न सरकारलाइ आग्रह गरेकि हुन् । पुल बनाउन माग गर्दै सांसदनै अनसन बस्नुपर्ने परिस्थितिले देशको बिकासको दुरावस्थाको…