काठमाडौं, २६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निष्पक्ष न्यायको पक्षमा क्रियाशिल हुने पे्ररणा मिल्ने बिश्वास गरेका छन् । कानुन तथा न्याय दिवसको अवसरमा शुभकामना दिदैँ प्रधानमन्त्री प्रचण्डले स्वतन्त्र न्यायपालिकाका लागि क्रियाशिल हुनेमा विश्वास पनि गरेका छन् । ‘कानुन दिवसको अवसरमा कानुन, न्याय तथा मानवअधिकारको क्षेत्रमा क्रियाशील व्यक्तित्वका साथै सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना,’ प्रधानमन्त्री प्रचण्डले…