भूटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि नेपाली कांग्रेसका नेता एबं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्। खाँण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेको प्रहरी स्रोतले जानकारी दिएको छ। पूर्वगृहमन्त्री खाण र उनका सहयोगी नरेन्द्र केसीलाई पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ।