काठमाडौं, वैशाख २८ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आजपनि बस्न लागेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछिको स्थितिबारे केन्द्रित रहेर आजको बैठक बस्न लागेको हो । धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो दुई बजे बस्ने बैठकमा पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरु सहभागी हुँदैछन् । आजको बैठकमा केन्द्रीय सदस्य खाँणलाई…