काठमाडौं, २४ बैशाख । संघीय संसद अन्तर्गतको राष्ट्रियसभाको बैठक आज बस्दैछ । राष्ट्रियसभाको चौथो अधिवेसनको बैठक आज अपरान्ह ४ बजे संघीय संसद भवन बानेश्वरमा बस्नेछ । संघीय संसद भवन, बानेश्वरमा बस्ने उक्त बैठकमा राष्ट्रपति कार्यालयवाट प्राप्त अधिवेसन सबन्धि पत्र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाउने छन भने अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति कार्यालयवाट प्राप्त मन्त्रि पदमा नियुक्ती र…