प्राइमरी इलेक्सनको व्यवस्था गरेर टिकट वितरण गरौ : प्रदीप पौडेल

काठमाडौं, साउन ५ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले यथास्थितिमै रहने हो भने पार्टीमाथि संकट बढ्दै जाने बताएका छन्। पार्टीको जारि केन्द्रीय समिति बैठकमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् । पार्टीमा अहिले पलायनता, निष्कृयता र विद्रोहको मानसिकता देखिन थालेकोले यो स्थिति अन्त्य गर्नुपर्ने उनले बताए। संकट पार लगाउन सिटामोलुले नपुग्ने, सर्जरी नै गर्नुपर्ने…