कांग्रेस नेता जीतजंग भन्छन् : गृहमन्त्रीको राजीनामा माग्न जाऔं

काठमाडौं , ५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले गृहमन्त्रीको राजीनामा माग्न जाऔं भनेका छन् ।केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा बस्नेतले सुन प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री श्रेष्ठ, माओवादी नेता कृष्णबहादुर महराको नाम आएको बताए । पछिल्लो सुनकाण्डमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको समेत नाम मुछेका छन् ।नक्कली शरणार्थी प्रकरणमा कांग्रेसका नेताहरु गृहमन्त्री…