काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री एवं प्रदेश सभापति उद्धव थापाले केन्द्रीय सदस्य केशव बुढाथोकीलाई कारबाही गर्न माग गरेका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा सभापति थापाले झापामा कांग्रेसको गठबन्धनको उम्मेद्वार हराउन भूमिका खेलेकोले बुढाथोकीलाई कारवाही गर्नु पर्ने माग गरे । उनले भने ‘झापा २ मा कांग्रेसको गठबन्धनको उम्मेदवार हराउने काम उहाँले गर्नु भएको…