काठमाडौं, जेठ २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । बैठक सिंहदरबारस्थित सार्वजनिक लेखासमितिको हलमा बैठकमा बस्नेछ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले बैठक आज बिहान ९ बजेका लागि बैठक बस्ने जानकारी दिए । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई…