राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनविरुद्ध सर्वोच्चमा रिट दायर

संविधान विपरीत निर्वाचनको मिति तय गरेको भन्दै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ता ज्ञानेन्द्रराज आरणले बुधबार रिट दायर गरेका हुन्। निवेदनमा निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ । रिटमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति घोषणा गर्दा कानूनको उल्लङ्घन भएको उल्लेख छ । आयोगले आगामी फागुन २५ गते राष्ट्रपति…