१५ माघ २०७९,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुनः नागरिकता लिने प्रक्रिया सुरु गर्दैछन् । आज उनी जिल्ला प्रशासन कार्यालय गएर नागरिकता लिने प्रक्रिया सुरु गर्ने तयारी भएको सो पार्टी निकट स्रोतले जानकारी दिएको छ । सर्वोच्च अदालतले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि उनले पुनः प्रक्रिया…