गण्डकीका माओवादी मन्त्रीले दिए राजीनामा, एमाले नेतृत्वको सरकार अल्पमतमा

गण्डकी, १० चैत । गण्डकी प्रदेश सरकारका दुई मन्त्रीले आज राजीनामा दिएका छन् । नेकपा ९माओवादी केन्द्र०का तर्फबाट मन्त्री बन्नुभएका भौतिक पूर्वाधार विकासमन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जालीले मुख्यमन्त्री खगराज अधिकारीसमक्ष राजीनामा बुझाएका हुन् । यसअघि आजै बसेको माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय…