गोरखा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाइँले फराकिलो अग्रता बनाउदै लगेका छन् । प्राप्त पछिल्लो नतिजाअनुसार बजगाइँले ४६२४ मत गणनामा ३१६२ मत प्राप्त गरेका छन् । उनका प्रस्पर्धी एमालेका रामशरण बस्नेतले मात्र ९३६ मत प्राप्त गरेका छन् । बजगाइँले हालसम्म प्रस्पर्धी एमालेका बस्नेत भन्दा २२२६ बढी मत प्राप्त गरेका हुन । देशैभरी…