मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

मनाङमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् । उनले दुई हजार पाँच सय ७५ मत प्राप्त गरी विजयी भए भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पोल्देन छेवाङ गुरुङले २ हजार २ सय ४७ मत मत प्राप्त गरे । अघिल्लो निर्वाचनमा उनै पोल्देनसँग पराजित भएका टेकबहादुरले यस पटक जित हासिल गरेका हुन् । यस्तै…