फागुन १७ काठमाडौं । आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । प्रतिनिधि सभा बैठक अब १७ दिनपछि चैत ५ गते बस्ने भएको छ । संघीय संसद्का महासचिव भरतराज गौतमले सुचना प्रकाशित गर्दै विशेषकारण बैठक स्थगित भएको जनाएका छन् । यो बीचको अवधिमा आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । चैत ३ गते…