नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचन पछि बन्ने सरकारको पहिलो दायित्व अर्थतन्त्रमा सुधार ल्याउनु भएको बताएका छन् । हाल आर्थिक अवस्था चिन्ताजनक देखिएको यसमा सुधार ल्याउन कांग्रेसको मुख्य दायित्व रहेकोमा सिंहले जोड दिए । बिध्मान ऐन कानुका कारण समस्या भयो भन्ने ब्यबसायीहरुको आवाज आईरहेकाले यसमा आवश्यक सुधार गर्न कांग्रेस तयार रहेको समेत उनले बताए ।…