कास्की। कास्की निर्वाचन क्षेत्र नं प्रतिनिधिसभामा नेपाली कांग्रेस र नेकपा ९एमाले० जिल्ला प्रमुखबीच प्रतिस्पर्धा हुँदैछ। यस क्षेत्रमा कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल र एमालेका मनबहादुर गुरुङ चुनावी दौडमा छन्। हुन त यस क्षेत्रमा अन्य दल स्वतन्त्र गरी १४ उम्मेदवार रहेका छन्। तर मुख्य प्रतिस्पर्धा भने कांग्रेस र एमाले उम्मेदवारबीच नै हुने देखिएको छ। कास्की(१ मा…