पूर्वराजा शाहले राखे राजनीतिक दलसँग सहकार्यको प्रस्ताब

फाल्गुन ६ काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दल र राजसंस्थाले सहकार्य गर्न ढिला गर्न नहुने बताएका छन् । ७३औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिदै पूर्वराजा शाहले अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण एतिहासिक विरासत बोकेको राजसंस्थाले आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु नहुने बताएका हुन्…