नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं सत्तारुढ गठबन्धनका जाजरकोट प्रदेश सभा (ख) का उमेदवार राजिवविक्रम शाहले शान्ती बिकाश र स्थिरताका लागी गठबन्धन बनेको बताएका छन । आज जाजरकोटको एक चुनाबी कार्यक्रममा बोल्दै उनले गठबन्धन चुनाबका लागी मात्रै नभइ बिकाश र स्थिरताका लागी बनेको प्रस्ट पारेका हुन ।नेता शाहले चुनाब पछी पनि गठबन्धन अझै लामो समय जाने…