राष्ट्रपति भण्डारी बुधबार दाङ जाने

राष्ट्रपति विद्यादेवी भण्डारी भोलि बुधबार दाङ जाने भएकि छ । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको उद्घाटनका लागि राष्ट्रपति भण्डारी दाङ जाने भएकि हुन् । दाङ, २ फागुन । नेपाल संस्कृत विश्वविद्यालयको पत्रकार भेटघाटको कार्यक्रममा विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले बुधबार राष्ट्रपति भण्डारीले आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए…