आउने चुनावमा प्रतिगामीलाई पराजित गरेर अग्रगमनकारी शक्तिलाई विजयी बनाउनुपर्छ : माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनमा आवद्ध दलले समयमै कदम नचालेको भए राजनीतिक परिवर्तनपछि प्राप्त उपलब्धि सकिने भई देश पश्चगमनमा जाने खतरा थियो भने । पाँच दलीय गठबन्धनको प्राकृतिक र पवित्र उद्देश्य रहेको भन्दै उनले भने,“अपवित्र उद्देश्य राखेर गरिने गठबन्धन अस्वभाविक रहेको छ ।” राजनीति, राज्यसत्ता, समाज र पार्टीमा रहेका विकृति विसङ्गति…