रवि लामिछानेको मुद्दामा फाईल झिकाउन आदेश

काठमाडौं, ५ चैत्र । रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाई सम्पन्न भएर आदेश आएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु शारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले लामिछानेबाहेक अन्य प्रतिवादीको पनि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर संशोधन गरी हटाउन स्वीकृति दिने महान्यायाधीवक्ताको…