विरोध खतिवडालाई थप्पड हान्ने व्यक्ति रिहा

कार्तिक २४, २०७९ मकवानपुर । मकवानपुर–२ गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई थप्पड हान्दै दुर्वव्यवहार गर्ने पुरुषोत्तम खड्का रिहा भएका छन् । प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं पूर्वमन्त्री खतिवडालाई खड्काले चुनावी सभामा जाँदै गर्दा थप्पड हानेका थिए । पूर्वमन्त्री खतिवडाले आफूलाई दुव्र्यवहार प्रयास गर्नेलाई छाडिदिन गरेको आग्रहअनुसार प्रहरीले उनलाई रिहा गरेको हो । खतिवडालाई मंगलबार मकवानपुरको मनहरी गाउँपालिका–४…