नेपाली कांग्रेसको चुनाबि घोषणापत्र शनिबार सार्वजनिक हुदैछ। कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तयार गरेको घोषणापत्र आज सार्वजनिक गर्न लागेको हो । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका शीर्ष नेताहरूको उपस्थितिमा केन्द्रीय कार्यालय, सानेपामा आज बिहान १० बजे घोषणापत्र सार्वजनिक गरिने भएको हो। महामन्त्री विश्वप्रकाशको…