आचारसंहिता उल्लंघन गरेर मतदातालाई प्रलोभनमा पार्दै ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ईश्वर पोखरेल निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन्। उनले निर्वाचन आचारसंहिता विपरित मतदातालाई प्रलोभनमा पार्ने काम गरेका छन्। पोखरेलले टोखा सांस्कृतिक संरक्षित क्षेत्र भित्रका सांस्कृतिक सम्पदाहरू संरक्षण गर्दै आइरहेका ६ वटा भजन खलः लाई बाजागाजा हस्तान्तरण गरेका छन्। जसका खुलासा भजन खलः मा आवद्धहरुले नै खुलासा…