प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका पदाधिकारीले भेट गरी युनियनको आसन्न नवौँ महाधिवशेनका बारेमा जानकारी गराएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा आगामी साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटौँडामा हुने युनियनको महाधिवेशन तयारीलगायत विषयमा जानकारी गराएको अध्यक्ष बद्री सिग्देलले जानकारी दिए । महाधिवेशनको…