देउवा एकलौटी अघि बढेको कोइराला पक्षको निष्कर्ष

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी विधानअनुसार चल्न नसकेको बताएका छन् । बिहीबार काठमाडौंमा भएको आफूपक्षीय नेताहरूसँगको छलफलमा नेता कोइरालाले यस्तो बताएका हुन् छलफलमा नेता कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार भए पनि कांग्रेसजन र नागरिकको तहमा त्यसको आभाष हुन नसकेको समेत दाबि गरे । उनले अर्थ मन्त्रालयमा अरबौँको चलखेल र लेनदेनमा मन्त्री मुछिएपनि देउवाले कारबाहि नगरेको…