जनताको पक्षमा काम गर्ने जनप्रतिनिधि जुनसुकै दलका भए पनि उसलाई साथ दिनुपर्छ: कांग्रेस नेता इन्द्र बानियाँ

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले राम्रो काम गर्ने जनप्रतिनिधिलाई जनताले पटकपटक विजयी गराउने र नराम्रो काम गर्नेलाई पराजित गर्ने बताएका छन् । सोमबार बिहान ललितपुर उपमहानगरपालिका-१५ सातदोबाटोस्थित इन्द्र क्लासिक शान्तिमार्गमा बृक्षरोपण कार्यक्रममा उनले असल जनप्रतिनिधिलाई जनताले सधैं माया गर्ने बताए । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका बानियाँले वातावरण स्वच्छताका लागि बृक्षरोपण…