नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले देशको पछिल्लो राजनीतिक तथा आर्थिक अवस्थाका बारेमा विज्ञहरुसँग छलफल गरेका छन्। डा. कोइरालाले सोमबार बिहान होटल मल्लमा कांग्रेस केन्द्रीय सदस्यस तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोख्रेल, पूर्व मुख्य सचिव डा. विमल कोइराला, अच्युत वाग्ले, पुरञ्जन आचार्य र व्यवसायी नरेश श्रेष्ठ लगायतसँग छलफल गरेका हुन्। छलफलमा अर्थविद्हरूले…