देसको हित गर्ने पार्टी कुन हो ढुलमुले पार्टी कुन हो छुट्ट्याउने बेला आयो : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संकटमा मुलुकुलाई नेतृत्व दिने पार्टि कांग्रेस मात्रै भएको बताएका छन् ।  आज राजधानीको संखमुलमा घर घर जाउ कांग्रेस जिताउ अभियानमा बोल्दै सिंहले अस्तिरताबाट निकास र जनताले चाहेको बिकास कांग्रेसलेनै दिएको भन्दै अनावश्यक भ्रमको पछि नलाग्न समेत सबैमा आग्रह गरे। भाषण मात्रै दियर अब जनताले नपत्याउने भन्दै उनले जनताले देसको हित…