काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रवल थापाले कांग्रेस सबैभन्दा नयाँ पार्टी भएको दाबी गरेका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले स्थायित्व बिना समृद्धि हुँदैन भन्ने नेपाली कांग्रेसको मुलधार भएको भन्दै अहिले कांग्रेस रुपान्तरित भई नयाँ पार्टी बनेर आएको दाबी गरेका हुन् । उनले भने,‘स्थायीत्व बिना समृद्धि…