कांग्रेसले गर्‍यो केन्द्रीय कार्यसम्पादन समिति गठन, को-को बने सदस्य ?

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । आज बसेको पार्टी केन्द्रीय कार्यसमितिको भर्चुअल रुपमा बसेको बैठकले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो । केन्द्रीय समितिको बैठक भर्चुअल रुपमा बसेको हो । ३७ सदस्यीय कार्यसम्पादन समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेल, डा।शेखर कोइराला, शशांक कोइरालालगायतका नेता पनि सम्पादन समितिमा समेटिएका छन् ।कार्यसम्पादन समिति ४६…