अर्घाखाँचीको पाणिनी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।एमाले इतरको गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेस अर्घाखाँचीका सचिव समेत रहेका अच्युत गौतम र उपाध्यक्षका उम्मेदवार लक्ष्मी गौतमलाई पराजित गर्दै एमालेका टेकराज न्यौपानेले जित हात पारेका हुन् । अध्यक्षमा निर्वाचित न्यौपानेले सात हजार सात सय ४९ मत ल्याए भने उपाापध्यक्ष पदका…