काठमाडौं। जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरुद्ध बैंकिङ कसुरको मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । समानुपातिक प्रदेशसभा सदस्य उनीविरुद्ध जिल्ला अदालत पर्साबाट जेठ १६ गते नै पक्राउ पुर्जी जारी भएको थियो । रायमाझीमाथि पर्सा जिल्लाकी आशा कुमारी चौहानले उजुरी दिएकी थिइन्। उजुरीमा उनले रायमाझीबाट साढे पाँच लाख रुपैयाँ सापटी दिएकी र सो…