मिश्रलाई पाण्डेको जवाफ, राजतन्त्र मान्न सक्दिनँ

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले स्पष्टीकरण बुझाउँदै राजतन्त्र मान्न नसक्ने जनाएका छन्। मिश्रको नेतृत्वमा भएका निर्णय अवैधानिक भएको पाण्डेले जनाएका छन्। १७ भदौमा संयोजक मिश्रले एकलौटी बैठक बोलाएर गरेका निर्णय मान्ने नहुने पाण्डेको भनाइ छ। जवाफ दिंदै पाण्डेले भनेका छन्, “सरी, राजतन्त्र मान्न सक्दिनँ। पञ्चायत पुज्न सक्दिनँ। धार्मिक द्वन्द्व फैलाउने मुद्दा बोक्न सक्दिनँ।” “१७…