नेपाली कांग्रेसले बहुमत नल्याएसम्म नेपाल सही बाटोमा जान सक्दैन : प्रवक्ता डा. महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेपाली कांग्रेसले पूर्ण बहुमत नल्याएसम्म नेपाल सही बाटोमा जान नसक्ने बताएका छन् ।नुवाकोट जिल्लाको लिखु ४ अवस्थित क्षेत्रपाल माध्यमिक विद्यालयको ४८ औं बार्षिकोत्सव तथा छात्रवृत्ति वितरण समारोहमा प्रमुख अतिथिको रुपमा समुद्घाटन मन्तव्य प्रकट गर्दै उनले सो कुरा बताएका हुन् । प्रवक्ता डा.महतले २०४६ सालमा लोकतान्त्रिक व्यवस्थाको पुनर्बहाली भएपछि…