कांग्रेस महामन्त्रीको मतगणना सुरु

नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा मतगणना सुरु भएको हो । बिहान ८ बजेबाट मतगणणा हुने भनिएपनी प्राबिधिक तयारी सकेर केहि ढिला मतगणणा सुरु भएको हो । प्रकाशशरण महत र प्रदीप पौडेल,  मिनेन्द्र रिजाल,गगन थापा, विश्वप्रकाश शर्मा र राजाराम कार्की महामन्त्रीका उम्मेदवार छन् । निर्वाचनबाट दुई जना महामन्त्री चुनिने…