एकीकृत समाजवादीको सङ्गठन विस्तार

नेकपा एकीकृत समाजवादीले बैतडीमा सङ्गठन विस्तार अभियानलाई तीव्रता दिएको छ । जिल्लाका सबै स्थानीयतहमा कमिटी गठन गर्ने अभियान अन्तर्गत हालसम्म नौ स्थानीय तहमा कमिटी गठन गरिएको हो ।हालसम्म शिवनाथ, डिलाशैनी, सिगास, दोगडाकेदार, सुर्नया गाउँपालिका, पाटन, दशरथचन्द, मेलौली र पुर्चौंडी नगरपालिकामा पालिकास्तरीय कमिटी गठन गरिएको नेकपा ९एकीकृत समाजवादी०का जिल्ला अध्यक्ष महादेव भट्टले जानकारी दिनुभयो । शिवनाथ…