युवालाई उचित स्थान दिनुपर्छ : विमलेन्द्र निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेसमा युवाहरूलाई पनि उचित स्थान दिनुपर्ने बताएका छन् । पार्टीको १४औं महाधिवेशन उद्घाटन समारोहमा बोल्दै निधिले युवालाई झोला मात्र बोकाउने नभई अभिभावकीय भूमिकासमेत दिनुपर्ने बताए । 'आज ५० प्रतिशत युवा छन् । झोला बोक्ने मात्र नभई अभिभावकीय भूमिका दिँदै युवालाई नेतृत्वमा स्थान दिनुपर्छ,' उनले भने ।कुनै पनि शक्तिले देशको…