रामेछाप । रामेछाप जिल्लाका सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ । जिल्लाका ९६ मतदानस्थलका २३० मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिए । जिल्लाका सबै मतदान केन्द्रमा बिहान ७ बजेपछि मतदान सुरु भएको थियो । जिल्लामा बहिन ११ बजेसम्म करिब…