काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सिमरा विमानस्थलमा पुग्दा त्यहाँ उपस्थित कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन्। उनी बुद्ध एयरको जहाजमार्फत सिमरा पुगेका हुन् । सिमरामा उनको स्वागत तथा सम्मानमा ठूलो भीड लागेको थियो । उनले सर्लाही–४ बाट मनोनयन दर्ता गराएका छन् । तर, उनी मनोनयन दर्ताको लागि गएनन् । वारेसमार्फत नै आफ्नो उम्मेदवारी दर्ता…